सुनकोशिको सडक अभियान, जेष्ठ नागरिकलाई सम्मान
ओखलढुंगा–सडक उपभोक्ता समितिले सुनकोशी गाउँपालिकाको विकट क्षेत्र ककनीमा नवनिर्मित सडककको सार्वजनिक परिक्षण र योजना संकलनको काम सम्पन्न गरेको छ ।
गाउँपालिकाका सबै वडालाई सडक सञ्जालसँग जोड्ने अभियान चलिरहदा गाउँका बृद्धबृद्धालाई सम्मान पनि गरिएको छ । ककनीका ९९ बर्षका केशर बहादुर र ९४ बर्षिय केशरी माया तामाङ दम्पती वडाकै जेष्ठ पुरुष र महिलाका रुपमा सम्मानित भएका छन् । ९२ बर्षका खड्गबहादुर सुनुवारलाई पनि सम्मान गरिएको थियो ।
सडक विस्तार तथा सम्मानका लागि ककनीवासीले खुशी व्यक्त गर्दै सडक उपभोक्ता समिति अध्यक्ष चन्द्र तामाङ लगयत पदाधिकारीलाई धन्यवाद दिएका थिए । photo by- janak karki fb
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्