Techie IT
Mission Khabar

कच्ची सडक : कष्टकर र जोखिम यात्रामा बर्षाको थप चुनौती (फोटो डायरी )


काठमाडौं– मनुसुनी बर्षा सक्रिय हुन थालेको छ । यो स्वभाविक प्रक्रिया पनि हो, यसको निरन्तरतालाई कसैले रोक्न र छेक्न सक्दैन । तर यो बर्षा कतिपयका लागि बरदान बन्दैगर्दा कतिपयका लागि बर्षेनी अभिषाप बन्ने गरेको छ । किन र कसरी बर्षा जोखिम बनिरहेको छ त ? हामी यहाँ यसको सत्यता र तथ्य खोतल्ने छौँ  ।

हाम्रो भू–धरातल मिश्रित छ, कहि सम्म तराईको फाँट त कहि उच्च चट्टान सहितको पहाड र हिमाली भिरालो धरातल । अनि हाम्रा विकास पूर्वाधार पनि ठाउँ अनुसार फरक–फरक । कहि कालोपत्रे चिल्ला सुकिला सडक त कँही हिले र धुले सडक । यी हिले र धुले सडक बर्षेनी जोखिम बनिरहेका छन् । केही कच्चि सडकको अवस्था र यात्रा यस्तो छ ।

यी प्रतिनिधि सडक जस्तै छ, देशको हिमाल र पहाडको हालत, यसको व्यवस्थापनको नाममा राज्यले बजेट पनि छुट्याएको छ । तर निरन्तरको समस्या अहिलेसम्म अन्त्य भएको छैन । यस्तो सडक सकस र जोखिमको नियती कहिलेसम्म ?


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्