बुद्ध एयर पब्लिक कम्पनी बन्दै, ७० प्रतिशत पब्लिक सेयर सहित तीन बर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा

काठमाडौं– निजी क्षेत्रमा निक्कै राम्रो प्रभाव छोड्न सफल वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफू पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ ।
नीजि (प्राइभेट) कम्पनी मातहत अहिले आन्तरिक र क्षेत्रीय उडान भरिरहेको बुद्धले अबको तीन बर्षमा अन्तर्राष्ट्रिय उडान भर्नेगरी आफूलाई परिष्कृत गर्न लागेको हो । हुनत, बुद्धले अन्तर्राष्ट्रि उडान भर्ने घोषणा यसअघि नै गरेको थियो । तर पब्लिक कम्पनीका रुपमा आफू मातहत ३० प्रतिशत मात्रै सेयर राखेर अन्तर्राष्ट्रि उडान थाल्नेगरी बुद्ध एयरले आफ्ना गतिबिधि अघि बढाएको छ ।
बुद्धको अन्तर्राष्ट्रि उडानको अनुभव गर्न भने अझै करिब तीन बर्ष पर्खिनुपर्नेछ । नेपालको उडानमा सफलता हात पारेको यो एयर अन्तर्राष्ट्रिय उडानमा कति सफल हुन्छ, यो समयले आफै देखाउनेछ ।
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्