Techie IT
Mission Khabar

होटल साम्बालामा जागिरको अवशर, यस्तो छ कर्मचारी मागको सूचना…..


काठमाडौं– पछिल्लो समय काठमाडौंसँगै देशका मुख्य शहरमा ठूला र आकर्षक होटल खोल्ने क्रम बढिरहेको छ । यहि भिडमा आएको काठमाडौं महाराजगन्जको होटल साम्बालाले कर्मचारी माग गरेको छ ।

होटलले जारी गरेको सूचना….

होटलले जारी गरेको सूचनामा मार्केटिङ, हाउस किपिङ र सहायक लाउन्ड्री अपरेटर पदमा कर्मचारी माग गरिएको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्