Techie IT
Mission Khabar

सौरभ ग्रुपमा जागिरको अवशर, १५ दिने दर्खास्त आह्वान (सूचना सहित)


काठमाडौं–सौरभ ग्रुपले विभिन्न पदमा दर्खास्त आह्वान गर्दै कर्मचारी मागेको छ । यस कम्पनीमा सेल्स इन्जिनियरदेखि एड्मिन् अफिसरसम्मका पदमा कर्मचारी माग्दै दर्खास्त आह्वान गरिएको हो ।

विभिन्न पद सहित सौरभ ग्रुपले २८ कर्मचारी माग गरेको छ ।

थप जानकारी तलको सूचनाबाट…..

?

क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्