नागढुंगामा डिस्इन्फेक्सन टनेल, सवारीसाधनबाट फैलिनसक्ने कोरोनाको जोखिम कम हुने विश्वास

काठमाडौं । मुख्य नाका नागढुंगा हुँदै काठमाडौं उपत्यका आउने सवारी साधनलाई आजबाट डिस्इन्फेक्सन टनेल प्रवेश गराएर भित्र्याउन थालिएको छ । आधुनिक डिस्इन्फेक्सन टनेल जडान सम्पन्न भएसँगै अब काठमाडौं भित्रिने सवारीसाधन सोही टनेलबाट संक्रमणको जोखिम मुक्त भएर भित्रिनेछन् ।
यो टनेलले गाडीहरुलाई संक्रमणरहिन बनाउने तथा कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा छर्किने भाइरस मार्ने औषधिले कोरोना लगायतका जीवाणु मार्नेछ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले निजी खर्चमा निर्माण गरिदिएको टनेल नागढुंगा प्रहरीले सञ्चालन गनेछ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, सकारात्मक सोच
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्