अब देशका ६४९ स्थानीय तहमा अस्पताल बन्ने, मंसिर १५ मा एकै साथ सिलान्यास
काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता नभएका देशका ६४९ स्थानीय तहमा ५ देखि १५ वेड सम्मका अस्पता निर्माण गरिनेभएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित दुई मन्त्रालयवीच भएको बैठकले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा आगामी मंसिर १५ गते एकैपटक अस्पताल सिलान्यास गर्ने निर्णय गरेको हो ।
सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार अर्थ मन्त्रालयले स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्