Techie IT
Mission Khabar

मिसन खबर–खबरको रफ्तार

मिसन खबर–खबरहरुको रफ्तार मात्रै होइन, समग्र खबरहरुको विश्लेषण र चिरफार गर्ने एउटा सार्थक प्रयास हो । हामी सकारात्मक समाचार वा खबरलाई पहिलो प्राथमिकतामा राख्छौँ । तर व्यतिथि बिरुद्द तिखो प्रहार हाम्रो व्यवसायीक धर्म हुनेछ । अनि पर्यटन प्रवर्धन, संभावनाको खोजी विकास र आर्थिक समृद्दिको सरकारी यात्रामा हामी बाधक होइन, साथी बन्ने प्रण गछौँ । राजनीतिक भाषण भन्दा बढी त्यसको प्रभाव र आवश्यकता हाम्रो विशेष प्रथमिकतामा पर्नेछ । खबरको निरन्तरता तर केही पृथकता हामी आउनुको आवश्यकता हो ।

सकारात्मक खबर प्राथमिकतामा भएपनि भ्रष्टाचार, अन्याय, अत्याचार बिरुद्ध हाम्रो प्रहार निरन्तर जारी रहनेछ । परिवार, समाज र देशमा सकारात्मक प्रभाव बढाउने अनि जनचासोको खबर पस्कने हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।

तपाई पाठकको सुझाब सल्लाह हाम्रो लागि मार्गदर्शन हो ।

सुझाब, सल्लाह अनि खबर तथा विज्ञापनका लागि हामीलाई सम्झन नभुल्नुहोला ।
फोन :९८४९४३४७९७
इमेल : ourmissionkhabar@gmail.com