एनआरएनए ह्यारी भण्डारीको अमेरिकाको विधायकी अनुभव
काठमाडौं । मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा कार्यरत ह्यारी भण्डारीले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । नेपाली भाषामा End of Session Newsletter प्रकाशित गर्दै भण्डारीले आफूले विधायकका रुपमा गरेका सकारात्मक काम बारे जानकारी गराउनुभएको हो ।
जनरल एसेम्वलीमा तीन सेसनमा सहभागी भएर काम गर्ने मौका पाएको जानकारीसहित भण्डारीले जनताको लागि शिक्षा,स्वास्थ्य,अर्थनीति,सामाजिक सुरक्षा लगायतका क्षेत्रमा कानून निर्माण गरेको बताउनुभएको छ । तीन वर्षको वीचमा आफ्नै १० वटा विलहरु पारित गराउन सफल भएको उहाँको दाबी छ । यो वर्षको सेसनमा मात्रै पाँच पारित गराउन सफल भएको भन्दै यसलाई एक ऐतिहासिक सफलता मान्नुभएको छ ।
मेरिल्याण्ड जनरल एसेम्वलीको विधायकको रुपमा अवसर दिने सबैप्रति उहाँले कृतज्ञता अर्पण गर्नुभएको छ ।
यस्तो छ भण्डारीको न्यूजलेटर :
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्