Techie IT
Mission Khabar

गठनको ८९ दिनपछि देउवा सरकारले पायो पूर्णता, यी हुन मन्त्रीहरु (विवरणसहित)


काठमाडौं । सरकार गठनको ८९ दिनपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पुर्णता दिनुभएको छ । शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले सरकारलाई पूर्णता दिनुभएको हो ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकरी दिएको छ । देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेपछि मन्त्रिमण्डल विस्तार भएको यो चौथो पटक हो ।

यस्तो छ देउवा मन्त्रिमण्डको नामावली र जिम्मेवारी :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्