Techie IT
Mission Khabar

बढ्यो पेट्रोलियम पदार्थको मुुल्य, नेपाल आयल निगमनले जारी गरेको नयाँ मुल्य सूची हेर्नुहोस्


काठमाडौं । नेपाल आयल निगमनले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मुल्य बढ्ने छ ।

आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य समेत ५० रुपैँया बढाइएको छ । नेपाल आयल निगमले घाटा व्यवस्थापनका नाममा स्वचालित मुल्य प्रणाली लागु गरेर बारम्बार पेट्रोलियम पदार्थको मुल्य बढाउँदा अन्तर्राष्ट्रि बजारमा घट्दा पनि मुल्य घटाएको छैन ।

यस्तो छ, शनिबारबाट तिर्नुपर्ने पेट्रोलियम पदार्थको मुल्य :


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्