ब्राइट फ्युचर कलेजको १४ औ वार्षिक उत्सव, रगत अभावमा रक्तदान मार्फत योगदान (फोटो डायरी)

काठमाडौं । ललितपुर महानगरपालिका १५ स्थित सातदोबाटोमा रहेको ब्राइट फ्युचर कलेजले स्थापनको १४ औँ वर्ष उत्कृष्ठ शैक्षिक सेवासहित पुरा गरेको छ । १४ औँ वार्षिक उत्सवका अवसरमा कलेलजे रगत अभाव कम गर्न भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
आइतबार कलेज परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राध्यापक, विद्यार्थी, अभिभावक र इज्छुक ब्यक्तीहरुले रक्तदान गरेका थिए । बिहान आठ बजे देखी ११ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ ।
देशकै उत्कृष्ठ कलेजका रुपमा चिनिएको कलेज पछिल्लो समय विद्यार्थीको आकर्षणको केन्द्रका रुपमा समेत दरिएको छ । कलेजका प्रमुख किसोर अधिकारीले गुणस्तरिय शिक्षा र विद्यार्थीमैत्री वातावरण दिन सकेका कारण यतिका वर्षसम्म सबैको मन जित्न सफल भएको बताए ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- २एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ३काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ४मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
- ५खुला सभाबाट कांग्रेस सांसदको हिंसात्मक अभिव्यक्ति, डीएसपी र परिवारलाई दिए ज्यान मार्ने धम्की !
तपाईको कमेन्ट लेख्नुहोस्