Techie IT
Mission Khabar

गम्भिर मानवअधिकार उल्लंघन : कालोसूचिमा को–को परे ?


काठमाडौं, जेठ– राष्ट्रिय मानवअधिकार आयोगले तत्कालिन १० वर्षे सशत्र द्धन्द्धको समयमा गम्भीर मानवअधिकार हननमा दोषी देखिएकाहरुको नाम कालोसूचीमा राखेको छ ।
सोमबारको नयाँ पत्रिका दैनिकले छापेको समाचार अनुसार भैरवनाथ गणबाट ४९ बन्दी वेपत्ता प्रकरणमा तत्कालिन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारी, धनुषाका तत्कालिन डिएसपी कुबेरसिंह राना, सेनाका तत्कालिन मेजर अनुप  अधिकारी लगायतलाई दोषी ठहर गरिएको छ ।

यस्तै अन्य थुप्रै सरकारी अधिकारीहरु मानवअधिकारको गम्भिर उल्लंघनका नाममा कालोसूचिमा परेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्