Techie IT
Mission Khabar

गणतन्त्रको ११ बर्ष : व्यवस्था परिवर्तनमै सिमित, छैन राहत


काठमाडौं, जेठ । देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको ११ बर्ष पुगेको छ । गणतन्त्र स्थापनाको स्मरण गर्दै दिवसलाई निरन्तरता दिएको सरकारले यो पटक सार्वजनिक विदा कटौटी गरेपनि दिवस समारोहलाई निरन्तरता दिदै आएको छ ।

जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेको बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा घोषणा गरेको थियो । निरन्तरको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएपनि आम जनताले गणतन्त्रको अनुभुति गर्न सकेका छैनन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्