Techie IT
Mission Khabar

सडक रोपाई गरेर धान दिवस, सरकारमाथी खबरदारी की रमाईलोको मजाक ? (फोटो डायरी)


दोलखा\काठमाडौं– राष्ट्रिय धान दिवस, धानमा राष्ट्रलाई आत्मनिर्भर बनाउन प्रतिबद्दता गर्ने त्यो दिन । हाम्रो धानमाथिको परनिर्भरता बढ्दैगर्दा धान दिवसको तामझाम पनि बढ्दो छ । अझ, धान दिवसको बहाना जुराएर अनेकन समस्यामा खबरदारी गर्ने क्रम पनि देशमा बढिरहेका छन् ।

हो, असार १५ कै अवशर पारेर दोलखामा धान दिवस मनाइएको थियो । तर खेतमा धान रोपेर हैन । खेतजस्तै हिले बनेको सडकमा धान रोपेर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई भ्रातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले सडक समस्या बारे सरकारलाई सचेत गराउदाको केही दृश्य यस्तो छ ।

असार १५ को मौका छोपेर हिले खेतजस्तै बनेको लामोसाँगु जीरी सडकमा धान रोप्दै प्रमुख प्रतिपक्षी दलका नेता कार्यकर्ता

 


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्