Techie IT
Mission Khabar

खोला मिच्दा बढेको जोखिम, बाढी र डुबानको उच्च जोखिममा काठमाडौं उपत्यका (भिडियो डायरी )


काठमाडौं–साउने झरी अझै जारी छ । झरीसँगै बढेको पानीको सतह र बाढी पहिरोकोको मनपरिबाट लाखौँ नागरिक आजित बनिरहेका छन् । बर्षाद्को असर देशको तराई, पहाड, हिमालदेखी राजधानी शहर काठमाडौसम्म छ ।

लगातारको बर्षाबाट ह्वात्तै बढ्ने काठमाडौं उपत्यकाका अधिकांश खोला अहिले जोखिम बनिरहेका छन् । पानी पर्ने क्रम अझै जारी रहदा बाढी र डुबानको जोखिम काठमाडौं उपत्यकामा बढिरहेको छ । अहिले खोला किनार आसपासमा सिमित जोखिम भोली भयाबह बन्न पनि सक्छ । यसर्थ राज्यले चनाखो भएर बेलैमा साबधानी अपनाउने हो की ?

बाँकी भिडियो डायरी बाट


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्