Techie IT
Mission Khabar

प्रविधि सम्मेलन : सम्मेलनको निरन्तरता मात्रै कि विज्ञान प्रविधि सहितको जनशक्ति अभिबृद्धी ?


काठमाडौं– काठमाडौंमा व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिबृद्धि सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका लागि सघाउ पुर्याउने उद्देश्य राखिएको सम्मेलन दुईदिनसम्म चल्नेछ ।

विज्ञान र प्रविधिको क्षेत्रका उपलब्धिलाई जनशक्तिको क्षमता विकासमा जोड्न सम्मेलन उपयोगी हुने बताइएको छ । आर्थिक सम्बृद्धिका लागि प्राविधिक तथा व्यवसायिक क्षमताको विकास गराउने लक्ष्य राखिएपनि यस्ता थुप्रै सम्मेलन नविनतम प्रवृधिको दृश्यावलोकन गराउने अवशर जस्तो मात्रै बनेका छन् ।

यो सम्मेलन नेपालमा आवश्यक प्राविधिक जनशक्ति विकाश र प्रवृधिको उपयोगमा सहयोगी बन्ला त ?


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्