Techie IT
Mission Khabar

दुईदिने संवैधानिक इजलास, नियमित नहुँदा मुद्दा सुनुवाई प्रभावित


काठमाडौं–संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसँग जोडिएका मुद्दाको सुनुवाई प्रकृया प्रभावित भएको छ । दशैपछि संवैधानिक इजलास वस्न नसकेपछि यस्ता मुद्दा प्रभावित भएका हुन् ।

न्यायाधीश दिपककुमार कार्की अमेरीका रहेकाले इजलास बस्न नसकेको बताइएको छ । इजलासका लागि पाँचै जना न्यायाधिश हुनुपर्ने हुन्छ । यता, संवैधानिक इजलास हप्ताको दुई दिन मङगलबार र बुधबार मात्रै तोकिएको छ । दशैंपछि इजलासको दिन नपरेका कारण पनि संवैधानिक इजलास लामो समयसम्म प्रभावित भएजस्तो देखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्