प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ, तीन सातापछि सार्वजनिक कार्यक्रममा

काठमाडौं– प्रधानमन्त्री केपी ओली बिरामी भएको तीन सातापछि नियमित काममा फर्किएका छन् । बुधबार पहिलो पटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको कार्यक्रममा कमलादीस्थित प्रज्ञा भवनमा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।
उनी चिकित्सकको सल्लाह बमोजिम नै सहभागी भएको बताइएको छ । सदाझैं व्यंग्यात्मक भाषण गरेका प्रधानमन्त्री ओलीले देवकोटालाई बेगवान कविको संज्ञा दिदै अत्याधिक धुम्रपान गर्नु भने उनको ठूलो भूल भएको बताए ।
चिकित्सकले भने आफूहरुको सल्लाह बमोजिम प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी भएको बताएका छन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्