मलेसियाले ल्यायो आप्रवासी कामदारका लागी नयाँ सुरक्षा योजना, लाखौँ विदेशी कामदार लाभान्वित
काठमाडौं–मलेसिया सरकारले आप्रवासी कामदारका लागि सामाजिक सुरक्षा सम्वन्धी नयाँ व्यवस्था ल्याएको छ । सन् २०१९ जनवरी १ देखी विदेशी कामदारको हकमा लागू हुने गरी नयाँ सामाजिक सुरक्षा ल्याइएको हो ।
विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने नयाँ ब्यवस्था अनुसार स्वास्थ्य उपचार, अस्थायी तथा स्थायी अशक्तता तथा पुनःस्थापना लगायतका विभिन्न सुविधा दिइनेछ । क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियामा कार्यरत नेपाली कामदारलाई रोजगारदातासँग सम्पर्क राखी सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन अनुरोध समेत गरेको छ ।
यस्तो सुविधा गैरकानूनी रुपमा बस्ने कामदारले भने पाउने छैनन । यो योजना अन्तर्गत मलेसियामा कार्यरत लाखौँ नेपाली सहित बिदेशी कामदारलाई राहत पुग्ने भएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्