Techie IT
Mission Khabar

काठमाडौंको सतुंगलमा भीषण आगलागी, कसरी लागेको थियो त आगो ?(भिडियो डायरी)


काठमाडौं– काठमाडौंको सतुंगलस्थित दुईवटा कपडा तथा कपास गोदाममा बिहीबार साँझ भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेका सवै दमकलका साथै स्थानीय, नेपाली सेना र प्रहरी खटिदापनि नियन्त्रण गर्न हम्मे हम्मे पर्यो ।

अथक प्रयासपछि करिब ६ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के कारणले भयो र कति क्षती भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको जोखिम वरपरका बस्तीमा सर्नसक्ने भन्दै उच्च सतर्कता अपनाएर नियन्त्रणमा ल्याइएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्