हुम्लामा आगलागी : १३ घर जलेर नष्ट, लाखौँ क्षती भएको अनुमान

हुम्ला– हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका–२ लिलीलेखला भन्ने ठाउँमा आगलागीबाट १३ घर जलेर नष्ट भएका छन् । घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
स्थानीयका अनुसार आगो निभाउने कार्य जारी रहेको छ । मानविय क्षती नभएपनि अन्य भौती क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन । पछिल्लो समय देशभर आगालागीको जोखिम बढेको छ । कतै पानीको अभाव त कतै दमकलको अभावले क्षती बढिरहेको छ । यसबारे सरकारले सोच्नुपर्छ ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्