Techie IT
Mission Khabar

एक अर्का बिरुद्धका कर्तुत सार्वजनिक गर्ने होडबाजीमा रवि र पूर्वपत्नी इशा, यहि हो त निकास? (भिडियो डायरी)


काठमाडौं–अन्तिम पोस्ट भन्दै बसेका प्रस्तोता तथा पत्रकार रवि लामिछाने एकाएक आफ्नो टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगमा पनि आफू गलत नभएको प्रष्टिकरण दिन बढी उद्धत देखिएका थिए ।

यसले उनकी पूर्व पत्निलाई आफैलाई मात्रै दोषी देखाएको आभाष दिलाएको छ । यसपछि उनी रवि बिरुद्ध खनिन थालेकी छिन, एक दुई होइन दर्जनौ स्त्रीसँगको उठबस र सम्बन्ध कुन श्रीमतिलाई स्विकार्य हुन्छ, डिप्रसन बनाएको नै रवि आफैले हो । परस्त्री अरुका श्रीमतीसँग नजि भएर मसँग श्रीमानको भुमिका निभाउन नसक्ने भन्दै मिडियावाजीमा उत्रिएपछि रवि लामिछाने फेरी फेसबुकमा अर्को पोस्ट गरे, जहाँ पूर्व पत्निसँग रहेका एक पुरुषको तस्विर सार्वजनिक गरिएको छ , अनि भनिएको छ, मैले मेरा श्रीमतिका बाइफ्रेण्ड गन्ने फुर्सद पाइन् भन्दै उनले म्यासेज पनि सार्वजनिक गरेका छन् । अनि दोषी म होइन श्रीमति हो भन्दै प्रष्टिकरण दिन खोजेका छन् ।

आखिर किन चल्दैछ त रवि र इशाबीच एक अर्कालाई नङ्ग्याउने प्रतिस्पर्धा ? यो कदम दुबैका लागि घातक बन्न सक्छ । बाँकी भिडियोबाटै …..


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्