आदेशमाथी आदेशको सर्बोच्च संस्कार, एउटा आदेशमा पैंसा निश्कियो, खाता रोक्न अर्को आदेश

काठमाडौं–विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले बैंक खाता रोक्का गर्ने अर्को आदेश जारी गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिनु र उनको खाता पहिलेकै अवस्थामा राख्नु भन्दै आदेश जारी गरेको हो । जवकी यो आदेश जारी हुनुपूर्व नै सुमार्गीले लामो समयसम्म बैंकमा रहेको पैसा निकाली सकेका छन् । पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै व्यवसायी सुमार्गीको रकम फुकुवा गर्न आदेश दिएको थियो ।
यहि आदेशको बलमा लामो समयसम्म स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम निकासा भएपछि अर्को आदेश जारी गरेर खाली खाता रोक्का गर्न खोजिएको हो कि उनले पुनः पुरानो पैसा दाखिला गर्नुपर्ने हो ? सबैमा अन्यौलता बढेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्