काठमाडौं उपत्यका र तराईको मौसम सफा रहने, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

काठमाडौं–देशका पहाडी क्षेत्रमा सोमबार आंशिक बदली हुने तथा तराईमा बिहान लागेको हुस्सु र कुहिरो दिउँसोबाट हट्ने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु ठाउँको मौसम समान्यतया सफा रहने छ ।
काठमाडौं उपत्यकाको मौसममा कुनै बदलाब नदेखिने मौसमविद्ले जानकारी दिएका छन् । काठमाडौंको सोमबारको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएकोमा अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । केहीदिनदेखी काठमाडौंमा चिसोको मात्रा घट्दै गएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्