नेपाली कामदार मिहेनती र अनुशासित भएको इजरायल सरकारको ठहर, कामदारको कोटा बढ्ने

काठमाडौं–ठूलो संख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर दिन इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएको ठहर गर्दै इजरायल सरकार कोटा बढाउन सकारात्मक देखिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले भेट नै गरेर नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको जानकारी दिएका छन् । श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा दुबै सरकार सकारात्मक छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि बढाउने प्रस्ताव अब कसरी आउँछ, यसले इजरायलमा नेपाली कामदारको भविश्यलाई निर्धारण गर्नेछ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्