पाल्पाका श्रष्टा पोड्याल र अर्यालको दुई कृती लोकार्पण, नयाँ खण्डकाब्य र हाइकु बजारमा
अनु खनाल । पाल्पा– श्रष्टा कविता पौड्याल द्धारा लिखित नयाँ विसौनी खण्डकाब्य र रामप्रसाद अर्यालको विहानीपख हाइकु संग्रह बजारमा आएको छ ।
प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समिति सिद्धार्थनगर भैरहवाले तानसेनको तमकमा एक कार्यक्रमकाबीच दुबै कृति लोकार्पण गरेको हो । दाहित्यसंगम दमकडाको सहकार्यमा बजारमा ल्याइएका दुबै कृतिले साहित्यका पारखीहरुको तिर्खा मेटाउन सक्ने विश्वास गरिएको छ । कार्यक्रममा प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न श्रष्टाहरुलाई सम्मान गरेको थियो ।
विभिन्न साहित्यीक रचनाको माध्यमबाट सामाजिक चेतना बढाएको भन्दै उर्मीला घिमिरे, नयना नेपाल ढकाल,ऋषीदेव घिमिरे, विजु पछाइ खाती सम्मानित भएका हुन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्