नयाँ शक्ति पार्टीको तेह्रथुम काठमाडौ सम्पर्क संयन्त्र विस्तार, भट्टराई बने संयोजक

काठमाडौँ– नयाँ शक्ति तेह्रथुम काठमाडौं सम्पर्क संयन्त्रले रामप्रसाद भट्टराईको संयोजकत्वमा कार्यसमिति चयन गरेको छ । संयोजक भट्टराई सहेको सम्पर्क संयन्त्रमा होम प्रसाद ढकाल सचिव रहेका छन् ।
सदस्यहरुमा क्रमश महेश भट्टराई, नारायण प्रसाद भट्टराई, अमृत खापुङ, रुद्र कुरुङवाङ, तुल्सा सुब्बा, बल बहादुर खड्का, प्रवेश कन्दङवा लगायत छन् । कार्यक्रममा पूर्व मन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका हेडक्वाटर सदस्य परशुराम खापुङ, पूर्व मन्त्री एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी सम्पर्क समयन्त्रको केन्द्रिय संयोजक इश्वर रिजाल प्रदेश– १ सम्पर्क संयोजक टंक भट्टराई समेतको उपस्थिति थियो ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्