कर्मचारी सञ्चय कोषको जरुरी सूचना, सबै सञ्चयकर्तालाई केवाइसी फारम भर्न आग्रह

काठमाडौं– कर्मचारी सञ्चय कोषले सम्बन्धित सञ्चयकतालाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कोषले जारी गरेको सूचनामा रकम जम्मा गर्ने सम्पूर्ण सञ्चयकर्तालाई व्यक्तिगत विवरण र सम्बन्धित कार्यालयको विवरण अद्यावधिक गर्न भनिएको छ ।
केवाइसी फारम भरेर कोषको कार्यालय वा उपत्यका बाहिरका सबै कार्यालयमा जम्मा गर्न सकिने जारी सूचनामा उल्लेख छ । सञ्चयकर्ताले फारम भरेर धनकुटा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा बुझाउन सक्नेछन ।
सूचना………….
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्