Techie IT
Mission Khabar

प्लान इन्टरनेश्नलले माग्यो कर्मचारी, ६ जनालाई रोजगार बन्ने अवशर(सूचना सहित)


काठमाडौं–प्लान इन्टरनेश्नलले विभिन्न पदमा दर्खास्त आह्वान गर्दै कामदार मागेको छ ।

अन्तर्राष्ट्रिय गैह्सरकारी संस्थाका रुपमा नेपालको शिक्षा, स्वास्थ्य, बालबालिका लगायतका क्षेत्रमा काम गरिरहेको यो संस्थाले एरिया म्यानेजरलगायतका विभिन्न पदमा आवेदन खुला गरेको हो । प्लान इन्टरनेश्नलको सूचना अनुसार ६ जनाले रोजगार बन्ने अवशर पाउनेछन् ।

कम्पनीको आवेदन सूचना :


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्