तारे होटलको जागिरे बन्ने सोचमा हुनुहुन्छ ? होटल अन्नपूर्णले माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं– राम्रो होटलमा जागिरे बन्ने सपना पाल्दै हुनुहुन्छ ? आउनुहोस्, काठमाडौंको दरबारमार्गमा रहेको तारे होटल अन्नपूर्णले कर्मचारी मागेको छ । होटल अन्नपूर्णले सेल्स म्यानेजर, असिस्टेन्ट म्यानेजर, सेल्स एक्जुकेटिभ लगायतका पदमा दर्खास्त आह्वान गरेको हो । यो होटलले विभिन्न पदमा गरेर जम्मा कर्मचारी माग गरेको छ ।
थप जानकारीका लागि दर्खास्त आह्वानको सूचना हेर्नुहोस् ….

क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्