Techie IT
Mission Khabar

जनप्रतिनिधिले नै दिन्छन् सम्बन्धविच्छेद गर्न दबाब, लहानमा खुल्यो अनौठो रहश्य


सिरहा–पतिकातर्फबाट अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहा लहान नगरपालिका–५ मा जातीय अगुवाले एक मलिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाद दिएको रहश्य बाहिरिएको छ ।

सम्बन्धविच्छेद गराउन दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया (सहनी) र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा रहेको बताइएको छ । अदालतमा बिचाराधिन मुद्धामा यसरी स्थानीय सरकार र गाउँकै अगुवाले अनावश्यक दबाब दिनु गलत हो ।

शक्ति पँहुच र साँठगाँठमा पीडितलाई झन पीडा दिने काम बन्द गरियोस् । स्थानीय सरकार सबै नागरिकको हो, सिमित व्यक्ति र स्वार्थको साहारा बन्नुहुन्न्


क्याटेगोरी : ओझेलका पात्र, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्