आवश्यक परे एक पटक फेरी जंगल जान तयार रहेको प्रचण्डको खुलाशा, एक्लीदाको प्रतिक्रिया कि बिप्लबलाई साथ
नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय संयमित देखिदै आएका छन् । भेनेजुएला प्रकरणमा निकालिएको विज्ञप्तीपछि उनी प्रचण्डका हरेक भाषण विवादरहित छन् ।
पछिल्लो समय सरकारका गतिबिधि र पार्टीको प्रभाव शून्यप्राय देखिएपछि भने उनै पूर्वमाओवादी सुप्रिमो समेत रहेका प्रचण्ड एक्लीएको महशुस गर्न थालेका छन् । बिप्लबमाथीको प्रतिबन्धमा समेत खासै नबोलेका उनी अहिले जंगल जान गाह्रो नलाग्ने बताउन थालेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे आफू सम्पूर्ण कुरा त्याग गरी जंगल जान सक्ने बताउनु एक्लोपना र निराशाको संकेत हो वा व्यवस्था परिवर्तनको अर्को उद्घोष अहिले नै खुलेको छैन ।
आवश्कताअनुसार फेरि एकपटक सबै त्यागी जंगल जान सक्ने आत्मविश्वास आफूसँग रहेको बताउनुले कतै बिप्लब पथलाई साथ दिनुपर्ने सोच त होइन ? कि सरकार र पूर्व एमालेजनको व्यवहारलाई झापड ? रहस्यमयी भाषणका कारण अहिले कतिपयले प्रचण्ड परिवर्तन हुन थालेको समेत बताउन थालेका छन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्