Techie IT
Mission Khabar

पूर्व युवराज पारसपछि दिल निसानीसँग सोनीकाको चक्कर, चर्चा बटुल्ने फण्डा की यौन कुण्ठाको परिणाम ?


काठमाडौं । सामाजिक संजालमा भाइरल बनिरहेको पारस साह र सोनीका रोकायाबीचको सम्बन्ध र घुलमिलको चर्चा अहिले पनि सेलाएको छैन । डिस्कोमा सँगै टासिएर खिचिएको फोटो मात्र होइन्, पारसको बाइकमा क्याटवाक शैलीमा सोनिका बसेर हिडेको भिडियोले पनि यो काण्डलाई चर्चामा ल्याएको छ ।

अझ, सोनीका र पारस पोखराको एक होटेलमा बसेको चर्चा पनि सेलाएको छैन । पछिल्लो समय फेरी सोनिका रोकाय र चर्चित पत्रकार दिलनिसानी मगरको स्क्याण्डल बाहिरिएको छ । भाइरल बनिरहेको फोटोमा दिल निसानीले सोनीका रोकायाको गलामा किस गरेका छन् । यो फोटोको यथार्थ पछि खुल्ला तर सोनीका रोकाया विभिन्न व्यक्तिसँगको सम्बन्धका कारण चर्चामा मात्रै आएकी छैनन, धेरैलाई बिवादित बनाउने क्रमले निरन्तरता पाइरहेको छ । भारतमा पुगेर कपिल शर्मासंग समेत भिडियो खिचाएकी सोनिका किन यसरी एकपछि अर्को घटनामा बिवादित बनिरहकी छिन् ।

चर्चित पात्रहरुसँग यौन कुण्ठा मेटाउन यस्तो गरिएको हो वा चर्चा बटुल्ने फण्डा हो समयक्रमसँगै खुल्दै जाला । अहिले भने सोनिकाको चरित्र चित्र जस्तै उदांगो भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्