कोरोनाको जोखिम र लक डाउनको प्रभाव, रोकियो कक्षा ११ र १२ को परिक्षा
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाको संक्रमण बढेसँगै थपिएको लकडाउनका कक्षा ११ र १२ को परीक्षा रोकिएको छ ।
मंगलबारको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले यसअघि आउँदो वैशाख ८ गते १२ को तथा कक्षा ११ को २१ देखि देखि परिक्षा सञ्चालन गर्ने निर्णय भएकोमा कोरोनाको जोखिमका कारण लक डाउन लम्बिएसँगै परिक्षा अनिश्चित भएको बताए ।
कोरोनाको संक्रमण देखापरेसँगै यसअघी नै एसईई परिक्षा स्थगित गरिएको थियो भने सबै सरकारी नीजि शैक्षिक कार्यक्रम सरकारको अर्को निर्णय नआउदासम्मका लागि स्थगन गरिएका थिए ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्