थपिए २ सय ५० कोरोना संक्रमित नेपालमा कोरोना संक्रमितको संख्या ४६१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार २३० पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएसँगै कोरोना जितेर घर फर्किनेहरको संख्या ८ सय ६१ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्