Techie IT
Mission Khabar

बजार थप चलायमान हुँदै, यस्तो छ आजबाट खुल्ने र बन्द रहने कार्यालय र सेवाको सूची


काठमाडौं । सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेसँगै आजबाट काठमाडौं उपत्यकासहितको बजार चलायमान हुँदैछ ।

बैंक तथा सहकारी संस्था, विमा सेवा सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, सार्वजनिक तथा जोर विजोर प्रणालीमा सञ्चालन हुने निजि सेवा प्रदायक कार्यालयका श्रमिक, कर्मचारी ल्याउने लैजाने सवारी साधन सञ्चालनमा छुट मिल्नेछ ।

यस्तो छ तत्काल सञ्चालन नहुने र आजबाट खुल्ने कार्यालय तथा व्यवसायको लिस्ट :

 


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्