कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई प्रमाणपत्र

काठमाडौं । एसईई जस्तो यो बर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । वैशाख २१ गतेबाट गर्ने निर्णय भएको यो परिक्षा कोरोनासँगै गरिएको बन्दाबन्दीका कारण प्रभावित भएको थियो । कक्षा ११ को अनि अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने भएको छ ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भन्ने कार्यविधि बनाउने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसमा निश्पक्ष नतिजा नआउने कतिपय विज्ञहरुले चिन्ता जाहेर गरेपनि कोरोना संक्रमित बढिरहँदा र धेरै विद्यालय क्वारेन्टिनका रुपमा प्रयोग गरिदा बाध्यता परेको छ ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा एसईई नगर्ने निर्णय भएको थियो । आन्तरिक मुल्यांकनका आधारमा आउने नतिजा आउन भने ढिलाई भइरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्