बसन्तपुरमा इनफ इज इनफ अभियानको प्रदर्शन, सहमति कार्यान्वय गराउन दबाव

काठमाडौं । इनफ इज इनफ अभियानले आजदेखी सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका थिए ।
अनसनको ११ दिन पुग्दा समेत सरकार मौन बसेका कारण सडक आन्दोलनमा उत्रनु परेको अभियन्ताहरुले जानकारी दिए । बसन्तपुरमा अनसन थालेको ११ दिन भइसक्दा पनि सरकार मौन बसेको भन्दै इनफ इज इनफ अभियानले दिउँसो २ बजे देखी बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गर्ने जानकारी दिएको हो । अभियन्ताहरुले सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेका छन् ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot, #अनसन, #अभियन्ता इशान अधिकारी, #इनफ इज इनफ अभियान, #ईः, #करन गुरुङ, #पुकार बम, #प्रधानमन्त्री केपी शर्मा ओली, #सडक प्रदर्शन, #समाइरा श्रेष्ठ, #सरकारलाई दबाव, #सहमति
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्