Techie IT
Mission Khabar

फेरिए नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक(एसएसपी कुवेर कडायतले पाएका छन् ।

निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी यसअघि सहप्रवक्ताको जिम्मेवारीमा रहेका कडायतलाई दिइएको हो । एआईजीमा बढुवा भएर जुलाई ३० मा दर्ज्यान्ही चिन्ह ग्रहण गरेका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot, #कुवेर कडायत, #केन्द्रीय प्रवक्ता, #नेपाल प्रहरी

तपाईको कमेन्ट लेख्नुहोस्