राती सवारी आवागमन र आवतजावत बन्द गरिएको काठमाडौं उपत्यका, मध्यरातमा कर्फ्युको आभाष

फोटो :देश सञ्चार
काठमाडौं । दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित पहिचान हुँदै आएको काठमाडौं उपत्यकामा रातीको समयमा हुने निर्वाद आवतजावतले थप जोखिम बढाउने आँकलन गर्दै सरकारले बेलुकी ९ बजेदेखी विहान ५ बजेसम्मको सवारी आवागमन र आवतजावत बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा गरिएको बेलुकाको निषेधले उपत्यकाको माहोल रातको समयमा कफ्र्यु जस्तै देखिने गरेको छ । काम परेर घरबाहिर निस्कनेहरुको संख्या समेत रातीको समयमा उल्लेख्य देखिदा प्रहरी जाँचमा कडाई गरिएको छ । अत्यावश्यक सेवालाई भने सरकारले सबै समय खुल्ला गरेको छ ।
रातीको समयमा देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्विरहरु यस्ता छन् ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot, #काठमाडौं उपत्यका, #रातको समयमा उपत्यकाको माहोल
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्