Techie IT
Mission Khabar

शहर केन्द्रित कोरोना महामारी : साँढे ५९ हजार बढीमा संक्रमण, ३८३ को मृत्यु (विवरणसहित)


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५९ हजार ५७३ पुगेको छ । अहिलेसम्म ४२ हजार ९४९ जना संक्रमण मुक्त हुँदा ३८३ जनाले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको छ । पछिल्लो २४ घण्टामा १२४३ जना विभिन्न कोभिड अस्पतालबाट डिस्चार्ज हुँदा कोरोनाबाट ४ जनाको निधन भएको छ ।

यस्तो छ कोरोनाको पछिल्लो अपडेटको सरकारी विवरण

 


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्