थपिए १२ सय ४ कोरोना संक्रमित, ६२ हजार ९७९ मा कोरोना पुष्टि हुँदा ४०१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृृत्यु भएसँगै कोरानाबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । अहिलेसम्म ४५ हजार २ सय ६७ जनाले कोरोना जितेका छन् ।
कुन प्रदेश र जिल्लामा संक्रमितको अवस्था कस्तो छ ? हेरौँ विवरण
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्