Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा ७२४ सहित थपिए १ हजार २०७ संक्रमित (विवरणसहित)

७१ हजार ८२१ जना संक्रमित हुँदा कोरोनाबाट ४६७ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

थप ८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । शनिबार १ हजार १४७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै ५३ हजार १३ जनाले कोरोना जितेका छन् ।

यस्तो छ विस्तृत विवरण


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्