दशैमा नयाँ नोट वितरण नहुने, के गर्दैछ राष्ट्र बैंकले मौजातका नयाँ नोट ?

काठमाडौं । कोरोना महामारिका कारण यस वर्षको दशैमा नयाँ नोट नआउने भएको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ को बढ्दो संक्रमणका कारण बढ्नसक्ने जोखिमलाई मध्यनजर गरेर दसैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिएको हो ।
अहिले काठमाडौं उपत्यकामा हजारौँको संख्यामा संक्रमित देखिदा राष्ट्र बैंकमै डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बढ्दो महामारिका कारण बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका छन् । यस्तो अवस्थामा नयाँ नोट वितरण गर्दा भिड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढाउने भएकाले नयाँ नोट वितरण गर्ने, नगर्ने भन्नेमा अहिले पनि राष्ट्र बैंकका पदाधिकारी छलफलमा छन् ।
नयाँ नोट वितरण हुने नहुने सूचना केही दिनमै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकका अहिले नयाँ नोट भने पर्याप्त रहेको बताइएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्