नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ लाई जूरी अवार्ड
काठमाडौं । नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड हात पारेको छ । टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड जितेको हो ।
यसअघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महत्वसका लागि छनौट भएको चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सव मार्फत अवार्ड हात पारेको हो । चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान गरेका छन् । चलचित्रको छायाँकन रबिन आचार्यले गरेका हुन् । ‘हन्ड्रेट रुपिज’ मा बलात्कार र यसले पार्ने प्रभावको विषयवस्तुलाई उठान गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्