Techie IT
Mission Khabar

विशेष अदालतका तीन न्यायाधीसको सरुवा


काठमाडौं । विशेष अदालतका तीन न्यायाधीशको सरुवा गरिएको छ । अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्यालको सरुवा गरेर न्याय परिषदले प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई उनीहरुको स्थानमा ल्याएको हो ।

कार्कीलाई अध्यक्ष र अरु २ लाई सदस्य बनाइएको छ । अहिले विशेषमा बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु कार्यरत छन् ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्