विशेष अदालतका तीन न्यायाधीसको सरुवा

काठमाडौं । विशेष अदालतका तीन न्यायाधीशको सरुवा गरिएको छ । अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्यालको सरुवा गरेर न्याय परिषदले प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई उनीहरुको स्थानमा ल्याएको हो ।
कार्कीलाई अध्यक्ष र अरु २ लाई सदस्य बनाइएको छ । अहिले विशेषमा बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु कार्यरत छन् ।
क्याटेगोरी : देश / प्रदेश
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्