बेवारिसे सब व्यवस्थापन गर्ने १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । नेपालकी १८ वर्षीया सपना रोका मगर बिबिसीले तयार पारेको प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा बेवारिसे सवको व्यवस्थापनमा सक्रिय म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पर्न सफल भएकी हुन् ।
बिबिसीले मंगलबार सपनाको नाम सहितको सूची प्रकाशन गरेको छ । सपनासहित उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह तथा सारा गिल्बर्ट लगायत समावेश भएका छन् ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्