असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी

काठमाडौं । गुठी संस्थानले असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरेको छ । गुठी संस्थानले अन्नपूर्ण नारायण मन्दिरमा एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि सहनशीला शर्मा झालाई पुजारी नियुक्त गरेको हो ।
पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै पुर्खाले गर्दै आएको परम्परालाई आफूले जितेको बताउनुभएको छ । उहाँले आफू नेपालकै पहिलो महिला पुजारी भएको दाबी गर्दै आफैलाई प्रश्न समेत गर्नुभएको छ । गुठी संस्थानले शर्मालाई दरबन्दी अनुसारको नित्य र पर्वपूजा बापतको खर्च पाउने व्यस्थासहित नियुक्ति गरेको जनाइएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्