Techie IT
Mission Khabar

नागरिक उड्डयनले माग्यो २५ जना करार कर्मचारी, १५ दिने दर्खास्त अवधी (सूचना सहित)


काठमाडौं– नेपाल नागरिक उड्ड्यन प्राधिकरणले करार नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । प्राविधिक सेवा तर्फ मागिएका २५ जनाको करार कोटाका लागि दर्खास्तको म्याद १५ दिन दिइएको छ ।

थप जानकारी तलको सूचना बाट लिनुहोस् ……….


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्